समाजवादी पार्टीले सरकार छाड्ने

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ सविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कोतर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको आरोप लगाउँदै उनले बैठकमा कार्यपत्र … Continue reading समाजवादी पार्टीले सरकार छाड्ने